१६ औँ योजनामा प्राकृतिक स्रोतको विवेकशील प्रयोगमा जोड दिइने
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले १६ औँ योजनामा वातावरण संरक्षणको ग्यारेन्टी गरी प्राकृतिक स्रोतको विवेकशील प्रयोगमा जोड दिने बताएका छन् । मंगलबार राष्ट्रिय योजना आयोगमा आयोजना गरेको...