राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नगरपालिका ६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका...