‘शरणार्थी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप स्वीकार्य हुन्न’
काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरेका छन् । यो अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने...