राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु...