राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष अध्यक्ष जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको...