‘नेपाल : रूपान्तरणका आयामहरू’ विषयक राष्ट्रिय सम्मेलन आयोजना हुँदै
काठमाडौँ । धुलिखेलमा ‘नेपाल : रूपान्तरणका आयामहरू(डाइमेन्सन अफ ट्रान्सफरमेसन)’ राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । चैतन्य एकेडेमीको आयोजनामा सञ्चालन हुनगईरहेको दुई दिने राष्ट्रिय सम्मेलन आगामी असोज ३ र ४...