चिकित्सक संघको राष्ट्रिय सम्मेलन जेठ १६ र १७ गते हुने
काठमाडौँ । नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते राष्ट्रिय चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सर्वसुलभ, किफायती तथा समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा...