राष्ट्रिय सुरक्षा व्यवस्थापन र यसलाई प्रभावकारी बनाउने उपायहरू
राष्ट्रिय सुरक्षाको अवधारणा सरकारले राजनीतिक, आर्थिक, सैनिक शक्ति तथा कूटनीति शक्ति लगायतको माध्यमबाट आफ्नो राज्यको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्ने तथा नागरिकहरूलाई सबै किसिमको धम्की, त्रासबाट सुरक्षित राख्नको लागि गर्ने...