सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाका विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्छ : रास्वपा महामन्त्री आचार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयलाई सबै पक्षले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। मधेसका विभिन्न क्षेत्रमा...