राष्ट्रिय सेवा दल विधेयकमा सांसदहरूको संशोधन प्रस्ताव, संरचना र कार्यक्षेत्र विस्तार गर्न माग
काठमाडौँ । राष्ट्रिय सेवा दललाई थप प्रभावकारी, समावेशी र समयानुकूल बनाउन उद्देश्यसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ मा प्रतिनिधि सभाका सांसदहरूले व्यापक संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकका विभिन्न व्यवस्थामा...