रविको मुद्दामा विभागको केस ब्रिफिङ, पद निलम्बनकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको निष्कर्ष
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको पद निलम्बनकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको निष्कर्ष निकालेको छ । बिहीबार अबेर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेको विचाराधीन मुद्दाको...