कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि जरुरी : सांसद श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सुमना श्रेष्ठले कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का...