रास्वपाको प्रदेशस्तरीय विस्तारित बैठक सर्लाहीमा जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरु भएको छ। सर्लाहीको लालबन्दीमा सुरु बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए। बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति...