रास्वपाले पूर्वमहामन्त्री ढकाललाई सोध्यो २४ घन्टे स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पूर्वमहामन्त्री मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । रास्वपाबाट ढकाललाई प्राप्त पत्रअनुसार पार्टीको साधारण सदस्यबाट किन ढकाललाई निष्कासन नगर्ने भन्दै २४...