रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन्। शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले आफूहरू पार्टी...