काँग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई
चितवन । चितवन-२ मा नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् । ३७ हजार बढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको...