लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा
काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ राजनितिक पार्टीको घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा...