रास्वपाको निर्णायक बैठक बस्दै, के होला सरकार सहभागिताबारे निर्णय ?
काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक बस्दै छ । हिजो (शनिबार) बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टी स्रोतले बतायो । आज...