मल कारखाना खोल्ने विषयमा दुवै छिमेकीले रुचि देखाएको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको कारखाना खोल्ने विषयमा दुवै छिमेकी देशहरूसँग कुरा भइरहेको बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै किसानलाई खेतीको समयमा मलको अभाव...