२० कार्तिक २०८३, शुक्रबार
बाढी प्रभावित चार जिल्लामा १५ सय मेट्रिक टन रासायनिक मल वितरण गर्ने निर्णय
काठमाडौँ । सरकारले बाढीबाट प्रभावित बागमती प्रदेशका चार जिल्लामा एक हजार पाँच सय मेट्रिक टन रासायनिक मल वितरण गर्ने निर्णय गरेको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका प्रभावित क्षेत्रमा पाँच...