रासायनिक मल समयमै नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द, धरौटी जफत
काठमाडौं । तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको र उनीहरुसँग भएको ठेक्का...