रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’...