राहदानी वितरण सेवा प्रभावित, आवेदन संकलन भने नियमित
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको राहदानी छपाइ तथा वितरण सेवा प्रभावित भएको छ। विभाग परिसरअगाडिको सडकमा भएको बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष...