२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा घरमै पुगेर राहदानी सेवा सुरु

अ+ अ-

काठमाडौँ । सेवा प्रवाहलाई नागरिकमैत्री र सहज बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय गुल्मीले राहदानी सेवा घरदैलोमै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

सेवाग्राहीले कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित सरकारले अघि सारेको “सेवा घरदैलोमै” अवधारणाअनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो।

प्रारम्भिक चरणमा रेसुंगा नगरपालिकाका वडा नं. ११, १२ र १४ का बासिन्दालाई लक्षित गरी घरमै पुगेर राहदानीसम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नयाँ अभ्यासबाट विशेष गरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, शारीरिक रूपमा अशक्त तथा भौगोलिक दूरीका कारण कार्यालयसम्म पुग्न कठिनाइ भोग्ने सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

यस व्यवस्थाअन्तर्गत जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्ला हुलाक कार्यालयले घर-घरमै पुगेर राहदानी वितरणको जिम्मेवारी सम्हाल्ने छ। यसले आवेदनदेखि वितरणसम्मको प्रक्रिया थप सहज, छरितो र व्यवस्थित हुने विश्वास व्यक्त गरिएको छ।

0 Comments