तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा: जुवा खेलिरहेका २४ जना पक्राउ
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा सञ्चालित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित २४ जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित चेरी भ्याली रिसोर्ट भित्र जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा...