चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनलाई बुझाउने
काठमाडौँ । केन्द्रीय कारागार कार्यालयले ‘सिरियल किलर’ चार्ल्स शोभराज बिहिबार कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ। केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि...