जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। उनले वर्तमान सरकार निर्माणमा आन्दोलनको भूमिका रहेको...