रुसी सेनाले नियन्त्रणमा लिएको खार्किभ फिर्ता गरेको युक्रेनको दाबी
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरु फिर्ता गरेको दाबी गरेका छन् । ‘यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट...