प्रतिनिधि सभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । प्रतिनिधि सभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गरिएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना...