रेखा शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान अघि बढाउन अनुमति
काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई थप अनुसन्धानका लागि हिरासतमा नराखी अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। शर्मालाई बालबालिकासम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। एक बालिकालाई...