रेडियो नेपालको लागी लिइएको विभिन्न पदहरूको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लागी लिइएको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको...