काठमाडौँ । लोक सेवा आयोगले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लागी लिइएको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.२५/०८१/८२ (आ.प्र.) र ३२/०८१/८२ (महिला र आ.ज.),सञ्चार तथा कार्यक्रम/कार्यक्रम/संगीत सेवा/समूह/उपसमूह, तह ६,गायन/बाद्य संयोजक, विज्ञापन नं.२४/०८१/८२ (आ.प्र.), इन्जिनियरिङ/प्राविधिक सेवा/समूह, तह ६, प्राविधिक अधिकृत पद र विज्ञापन नं.२३/०८१/८२ (आ.प्र.) र ३०/०८१र८२ (आ.ज. र मधेशी) , प्रशासन/आर्थिक प्रशासन सेवा/समूह, तह ६, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।










