रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा नेकपा नेतृ रेनु दाहालको पराजयप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आश्चर्यसहित दुःख व्यक्त गरेका छन्। हाल पितृ शोकमा रहेका ओलीलाई भेट्न पुगेकी दाहालसँगको भेटका...