चीनको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्ग ८ हजार ५०० किलोमिटर नाघ्यो
काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा रहेको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्गको सञ्जाल ८ हजार ५०० किलोमिटरभन्दा बढी पुगेको छ । पूर्वी चीनको आन्हुई प्रान्तमा शुक्रबार तीन वटा नयाँ...