१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्ग ८ हजार ५०० किलोमिटर नाघ्यो

अ अ+ अ-

काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा रहेको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्गको सञ्जाल ८ हजार ५०० किलोमिटरभन्दा बढी पुगेको छ । पूर्वी चीनको आन्हुई प्रान्तमा शुक्रबार तीन वटा नयाँ उच्च गतिको रेलमार्ग सञ्चालनमा आएसँगै उक्त क्षेत्रको रेल सञ्जाल विस्तार भएको हो । 

नयाँ रेलमार्गले करिब ३६४ दशमलव ५ किलोमिटर मुख्य रेलमार्ग थप गरेको छ । प्रतिघण्टा ३५० किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने गरी निर्माण गरिएका यी रेलमार्गले प्रमुख सहरहरूबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । 

नयाँ रेलमार्ग सञ्चालनमा आएसँगै क्षेत्रीय शहरहरूबीच यातायात सम्पर्क विस्तार हुनुका साथै यात्राका लागि थप द्रुत मार्ग उपलब्ध भएका छन् । चीनको सबैभन्दा गतिशील आर्थिक क्षेत्रमध्ये एक मानिने याङ्त्से नदी डेल्टा क्षेत्रमा सांघाईसहित च्याङ्सु, चच्याङ र आन्हुई प्रान्त समेटिएका छन् ।

 सन् २०२५ मा यस क्षेत्रले चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब एक चौथाइ योगदान गरेको थियो । रेल सञ्जाल विस्तारले यस क्षेत्रको आर्थिक गतिविधि, व्यापार तथा क्षेत्रीय सम्पर्कलाई थप गति दिने अपेक्षा गरिएको छ ।

0 Comments