पाकिस्तानको पन्जाबमा रेल दुर्घटना: ५ जनाको मृत्यु, ३० यात्रु घाइते
काठमाडौँ । पाकिस्तानको पन्जाव प्रान्तको मुल्तान जिल्लामा मंगलवार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । कराचीबाट पेशावरतर्फ जाँदै...