रेल दुर्घटनामा तीसको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको...