डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्याइयो
काठमाडौं । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्याइएको हो । खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई...