रेशमलाई अध्यादेश ल्याएर माफी दिने प्रयास गरिनु लोकतन्त्रको उपहास हो : शेखर कोइराला
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको...