सडक भासिँदा रेसुंगा विमानस्थल जाने सडक अवरुद्ध
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका-१० सिमीचौरमा सडक भासिएपछि रेसुंगा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुंगा विमानस्थलसँगै तम्घास-सिमीचौर-राङबास-खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ...