२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेसुंगा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ। गुल्मीको रेसुंगा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

तम्घासमा परम्परागत रूपमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसरमा यसवर्ष भाद्र १ गते आइतबार सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बाबुरामले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका छन् ।

नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत यस नगरपालिका अन्तर्गतका सम्पूर्ण निकाय बन्द रहनेछन् ।

परम्परा अनुसार सदरमुकाम तम्घासमा रोपाईं जात्रा भव्य रूपमा मनाउने परिपाटी रहिआएको छ ।

यसवर्ष पनि आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।