श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन रोजगारदातालाई विभागको निर्देशन
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकको एक महिनाको आधारभूत पारिश्रमिक बराबर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। चाडपर्वका अवसरमा श्रमिकले पाउनुपर्ने...