२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालिमी श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातामा अपिल

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालय, र अन्य प्रतिष्ठानमा तालिमी श्रमिकको रूपमा कार्यरत कर्मचारीले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी सुविधा पाएको सुनिश्चित गर्न सबै रोजगारदातालाई अपिल गरेको छ।

मन्त्रालयका अनुसार, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, शिक्षक, कर्मचारी लगायतका कर्मचारीहरूले पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा लगायतका सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेको उजुरी प्राप्त भएको छ। यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) अनुसार तालिमी श्रमिकलाई कम्तीमा न्यूनतम पारिश्रमिक र अन्य सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्न कानुनी व्यवस्था स्पष्ट गरिएको छ। मन्त्रालयले उल्लंघन हुने अवस्था आएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

साथै, सम्बन्धित प्रतिष्ठान, संस्था र सरोकारवालाहरूलाई स्वतःस्फूर्त रूपमा कानुनी पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।