रोल्पालीको सडक सास्ती : हरेक वर्ष जान्छ अकालमै ज्यान
काठमाडौँ । यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ । गत मङ्गलबार जिल्लाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा...