बाढी पीडितलाई लक्ष्मीनियाँ गाउँपालिकाको २९ लाख ६५ हजार सहयोग, जनप्रतिनिधिदेखि शिक्षक-कर्मचारीसम्मले दिए तलब
काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २९ लाख ६५ हजार ५८२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। गाउँपालिकाले...