लगानी सम्मेलन : ऊर्जा उत्पादन सँगसँगै प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौँमा...