लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्छ : परराष्ट्र मन्त्री डा.राणा
सुदूरपश्चिम । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पुर्याउने बताएकी छन् । धनगढी विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले...