नेपालगन्जबाट ४ सय ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ
नेपालगन्ज । लागु औषध नियन्त्रण ब्युरोको टोलीले बाँकेको नेपालगन्जबाट भारी मात्रामा अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ। (हिजो) बुधवार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय...