७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्जबाट ४ सय ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

अ+ अ-

नेपालगन्ज । लागु औषध नियन्त्रण ब्युरोको टोलीले बाँकेको नेपालगन्जबाट भारी मात्रामा अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ।

(हिजो) बुधवार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा-१८ बाट अवैध लागु औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा–१ ३३ बर्षिया ललिता बुढाथोकी र बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा–१८ २४बर्षिया निशा मगर रहेका छन् । प्रहरीले उनीहरूको साथमा अवैध लागु औषध खैरो हेरोइन ४ सय ग्राम र मोबाइल ३ थान बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।

0 Comments