लागु औषधसहित पाँच जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ...